तस्बिरमा उपनिर्वाचन (फोटो फिचर)

राम्रो अनलाइन     १० वैशाख २०८०, आइतबार
तस्बिरमा उपनिर्वाचन (फोटो फिचर)

बाराको निर्वाचन क्षेत्र नं २ को सुर्वण गाँउपालिका वडा नं १ स्थित बेलवार मतदान केन्द्रमा आइतबार प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्दै मतदाता । 

 बाराको निर्वाचन क्षेत्र नं २ मा पर्ने सुर्वण गाँउपालिका वडा नं ६ मझरिया मतदान केन्द्रमा आइतबार प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्दै मतदाता । 

तनहुँको क्षेत्र नं १ अन्तर्गत भानु नगरपालिका–२ को  हेरालो राष्ट्रिय लोहनी माध्यमिक विद्यालय मतदानस्थलमा  मतदान गर्दै क्रियापुत्री सूर्य कुँवर ।
 

प्रतिक्रिया