काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सुरु भएको छ ।
बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ ।
सो बैठकमा संसदीय समितिका सभापतिहरूको उमेदवार तय गर्ने बताइएको छ ।