राष्ट्रपतिद्वारा वैकल्पिक सरकार गठनका लागि दलहरुलाई आह्वान

राम्रो अनलाइन     ०६ जेठ २०७८, बिहिबार
राष्ट्रपतिद्वारा वैकल्पिक सरकार गठनका लागि  दलहरुलाई आह्वान

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नदिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताए लगतै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । यसका लागि उनले दलहरुलाई जम्मा २१ घण्टा समय दिएकी छन् ।

प्रतिक्रिया