प्रतिभा राणाद्वारा लिखित पुस्तकहरु ‘गहिराइ र कर्टेन अफ माया’ को लोकार्पण

राम्रो अनलाइन     २८ साउन २०७९, शनिबार

लेखक राणाले यी दुई कृति आफूले २१ वर्षको उमेरदेखि लेखेको कविताको सङ्गालो भएको बताइन् । यस कृतिमा मानवीय जीवनका प्रेम, गाथा, प्राकृतिक सौन्दर्य, ईश्वरीय देनलगायतका विविध विषय समावेश भएको उनले बताइन् ।

प्रतिक्रिया