नृत्य अभ्यास गर्दै विभिन्न विद्यालयका विद्यार्थी

राम्रो अनलाइन     २८ असोज २०७९, शुक्रबार
नृत्य अभ्यास गर्दै विभिन्न विद्यालयका विद्यार्थी

नवौँ राष्ट्रिय खेलकुदको  आज साँझ पोखरा रङ्गशालामा हुने भव्य समुद्घाटन समारोहमा प्रस्तुत गरिने नृत्यका लागि बिहीबार साँझ अभ्यास गर्दै विभिन्न विद्यालयका विद्यार्थी । चार सय जनाको तीन वटा समूहले फरक फरक गीतमा नृत्य गर्नेछन् । 

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आजदेखि  पोखरा रङ्गशालाको आर्चरी मैदानमा हुने खेलको प्रतिस्पर्धाका लागि  बिहीबार अभ्यास गर्दै खेलाडी 

प्रतिक्रिया