नेपाल समूहका १५ नेताले ओलीविरुद्ध एकताबद्ध संघर्ष गर्ने

राम्रो अनलाइन     १२ जेठ २०७८, बुधबार
नेपाल समूहका १५ नेताले ओलीविरुद्ध एकताबद्ध संघर्ष गर्ने

काठमाडौं : माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी कदमविरुद्ध वामपन्थी र लोकतान्त्रिक शक्तिहरुको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य भएको बताएको छ । १५ स्थायी कमिटी सदस्यले संयुक्त वक्तव्य जारी गर्दै यस्तो बताएका हुन् ।

प्रतिक्रिया