सुकुम्वासी हटाउनेबारे मन्त्रिपरिषद्‌बाट कुनै निर्णय भएको छैन

राम्रो अनलाइन     १० वैशाख २०८३, बिहिबार
सुकुम्वासी हटाउनेबारे मन्त्रिपरिषद्‌बाट कुनै निर्णय भएको छैन

काठमाडौं –  सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सुकुम्वासी हटाउनेबारे कुनै निर्णय नभएको बताएका छन् । 

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकपछि प्रवक्ता पोखरेलले सरकारका निर्णय सुनाउँदै यस्तो बताएका हुन् । 

सञ्चारकर्मीको प्रश्नमा प्रवक्ता पोखरेलले भने, “मन्त्रिपरिषद्‌बाट सुकुम्वासी हटाउनबारे त्यस्तो कुनै निर्णय भएको छैन ।”

प्रतिक्रिया