मिस युनिभर्स नेपाल जेन दीपिका गारेट ‘आइइसी डिजाइनर रनवे’ मा डिजाइन प्रस्तुत गर्दै

रुकेश श्रेष्ठ     १८ चैत २०८०, आइतबार
मिस युनिभर्स नेपाल जेन दीपिका गारेट ‘आइइसी डिजाइनर रनवे’ मा डिजाइन प्रस्तुत गर्दै

जोय कस्मेटिक नेपालको प्रस्तुति रहेको ‘आइइसी डिजाइनर रनवे’ को १३औँ संस्करणमा आइसी कलेजका २०२१ ब्याजका ७३ जना विद्यार्थीले डिजाइनरहरुले तयार पारेका फरक फरक पहिरन १५ सिक्वेलमा प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया