महिला धावक

राम्रो अनलाइन     २४ फागुन २०७९, बुधबार
महिला धावक

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा तनहुँको व्यास नगरपालिकाले बुधबार आयोजना गरेको महिला हाफ म्याराथनमा सहभागी महिला । व्यास–३ व्यासगुफादेखि व्यास–११ तनहुँसुरसम्मको २१ किमि दौडमा ६४ धावक सहभागी छन् ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा तनहुँको व्यास नगरपालिकाले बुधबार आयोजना गरेको महिला हाफ म्याराथनमा सहभागीलाई स्वागत गर्दै स्थानीय । व्यास–३ व्यासगुफादेखि व्यास–११ तनहुँसुरसम्मको २१ किमि दौडमा ६४ धावक सहभागी छन् । 

प्रतिक्रिया