झिलिमिली तिहार (फोटो फिचर)

राम्रो अनलाइन     ०७ कात्तिक २०७९, सोमबार
झिलिमिली तिहार (फोटो फिचर)

चन्द्रागिरी डाँडाबाट सोमबार लक्ष्मी पूजाको साँझ  देखिएको झिलिमिली काठमाडौँ । 

पोखरा महानगरपालिका-१८ लामागाउँ बाट सोमबार लक्ष्मी पूजाको साँझ  देखिएको झिलिमिली पोखरा । 

विराटनगर–९ स्थित मङ्गलादेवी सडकमा सोमबार लक्ष्मी पूजाको साँझ झिलिमिली पारिएका घर तथा पसलहरु । 

जनकपुरधामको सोनापट्टी बजारमा सोमबार लक्ष्मी पूजाको साँझ झिलिमिली पारिएका घर तथा पसलहरु । 

भैरहवा बजारमा सोमबार लक्ष्मी पूजाको साँझ झिलिमिली पारिएका घर तथा पसलहरु । 

प्रतिक्रिया