एमाले पार्टी कार्यालय च्यासलमा शीर्ष नेता

राम्रो अनलाइन     २६ भदौ २०८०, मङ्गलबार
एमाले पार्टी कार्यालय च्यासलमा शीर्ष नेता

 नेकपा (एमाले)का उपाध्यक्ष एवम् संविधानसभाका अध्यक्ष  सुवास नेम्बाङको पार्टी कार्यालय च्यासलमा राखिएको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न सहभागी  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेका सभापति शेरबहादुर देउवा, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ।

प्रतिक्रिया