दोलखाको सदरमुकाम चरिकोट बजार

राम्रो अनलाइन     २८ फागुन २०७९, आइतबार
दोलखाको सदरमुकाम चरिकोट बजार

हवाईजहाजबाट फागुन २८ गते लिइएको  दोलखा जिल्लाको सदरमुकाम चरिकोट बजारको तस्बिर । पूर्वी नेपालको एक मुख्य बजार हो चरिकोट । पहाडी भूभागको माझमा देखिएको बजारले बढ्दो शहरीकरणलाई प्रतिबिम्वित गर्छ ।  

प्रतिक्रिया