धनगढीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहको आमसभा हुँदै छ। सभालाई सम्बोधन गर्न दुवै अध्यक्ष पुष्पकमल दाहा र माधवकुमार नेपाल धनगढी पुगिसकेका छन् ।
दुवै अध्यक्षलाई मुख्मन्त्री त्रिलोचन भट्टले विमानस्थलमा स्वागत गरेका छन्। नेपाल शुक्रबार बेलुका नै धनगढी पुगेका थिए भने दहाल शनिबार बिहान धनगढी पुगेका हुन्।
सभा दिउँसो १ बजेदेखि धनगढीको खुलामञ्चमा सभा हुँदै छ।