चीनसँग ४० लाख डोज खरीद सम्झौता, २४ असारबाट हरेक हप्ता आपूर्ति

राम्रो अनलाइन     १८ असार २०७८, शुक्रबार
चीनसँग ४० लाख डोज खरीद सम्झौता, २४ असारबाट हरेक हप्ता आपूर्ति

काठमाडौं : सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज भेरोसेल खोप खरीदको सम्झौता गरेको छ । सम्झौता अनुसार असार २४ गतेबाछ खोप आपूर्ति सुरु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया