बजाजले बढायो बाइकको मूल्य (सूचीसहित)

राम्रो अनलाइन     २६ साउन २०७८, मङ्गलबार
बजाजले बढायो बाइकको मूल्य (सूचीसहित)


बजाज बाइकको नेपालको लागि आधिकारिक बिक्रेता एचएच बजाजले आफ्ना उत्पादनहरुको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । एक महिनाअघि मात्रै पनि कम्पनीले मूल्य बढाएको थियो ।

कम्पनीले मूल्य समायोजन गरेपछि नयाँ मूल्य सार्वजनिक गरेको हो ।

यस्तो छ नयाँ मूल्यसूची

प्रतिक्रिया