नाडालाई ४९-औ साधारण सभाबाट महासंघमा लैजाने तयारी

राम्रो अनलाइन     १७ मंसिर २०८२, बुधबार
नाडालाई ४९-औ साधारण सभाबाट महासंघमा लैजाने तयारी

काठमाडौं– नाडा एशोसिएशनको मङ्गसिर १५ गते बसेको २४ औं केन्द्रीय कार्य समितिको बैठकले नाडालाई महासंघमा लैजाने प्रस्ताव सहित मिति २०८२ पौष ९ गते बुधबार नाडाको ४९औं वार्षिक साधारण सभा गर्ने भएको छ।

ललितपुरको दिप्लाजामा हुने उक्त साधारण सभामा एशोसिएशनका सबै सदस्यहरुलाई अनिवार्य उपस्थित हुन नाडाले अनुरोध गरेको छ।   

प्रतिक्रिया