बिपी राजमार्गमा १५ दिन राति यात्रुवाहक सवारी चलाउन रोक

राम्रो अनलाइन     ०६ असार २०८२, शुक्रबार
बिपी राजमार्गमा १५ दिन राति यात्रुवाहक सवारी चलाउन रोक

काभ्रे – बिपी राजमार्गमा १५ दिन राति चलाउनका लागि रोक लगाइएको छ। 

काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले शुक्रबार बिपी राजमार्गमा राति गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो।

काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोटखण्ड बढी जोखिमयुक्त भएकाले साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म मालवाहक गाडी बाहेक अन्य सवारी साधनलाई राेक लगाइएकाे हाे। 

  

प्रतिक्रिया