सुनको मूल्य बढ्दा चाँदीको घट्यो

राम्रो अनलाइन     ०८ वैशाख २०८३, मङ्गलबार
सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य १६ सयले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार सुनको भाउ तीन लाख एक हजार ३०० रुपैयाँ तोकिएको छ । 

हिजो दुई लाख ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।  यस दिन चाँदी तोलामा रुपैयाँले ३० रुपैयाँले घटेर प्रतितोला पाँच हजार १६० कायम भएको छ ।  हिजो पाँच हजार १९० मा खरिदबिक्री गरिएको थियो । 
 

प्रतिक्रिया