आयोगद्वारा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा दलहरुले प्राप्त गरेको मत र सिट संख्या निर्धारण

राम्रो अनलाइन     २१ मंसिर २०७९, बुधबार
आयोगद्वारा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा दलहरुले प्राप्त गरेको मत र सिट संख्या निर्धारण

निर्वाचन आयोगले संवत २०७९ साल मंसिर ४ गते सम्पन्न  भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत निर्वाचनमा तीन प्रतिशत वा सो भन्दा बढी मत प्राप्त गर्ने राजनीतिक दलहरुले प्राप्त गरेको मतका आधारमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा उपदफा (२) र (६) तथा सोही ऐनको अनुसूची–१ र अनुसूची–२ बमोजिम तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा (२) र सोही ऐनको अनुसूची१ बमोजिम राजनीतिक दलहरुबाट प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यमा निर्वाचित हुने संख्या निर्धारण गरेको छ ।

राजनीतिक दलहरुबाट प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यमा निर्वाचित हुने संख्या  तालिकामा दिइएको छ ।

 

प्रतिक्रिया