हिमपातपछिको मनाङ

राम्रो अनलाइन     २७ फागुन २०७९, शनिबार
हिमपातपछिको मनाङ

मनाङ ङिस्याङ गाउँपालिका-६ स्थित मनाङ गाउँ र आसपासका रमणीय दृश्य । लामो समयपछि शुक्रबार हिमपात  भएको मनाङमा  शनिबार मौसम खुलेसँगै  गाउँबस्तीको सुन्दरता अझै बढेको छ । 

प्रतिक्रिया