तारेखका लागि काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

राम्रो अनलाइन     १५ चैत २०८२, आइतबार
तारेखका लागि काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् । सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दाको तारेखका निम्ति उनी अदालत पुगेका हुन् । 

लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले तारेखको लागि अदालतमा उपस्थित भएको जानकारी दिए ।

प्रतिक्रिया