रातो साडीमा चिरिच्याट्ट सेलिब्रेटी

राम्रो अनलाइन     ११ भदौ २०८२, बुधबार
रातो साडीमा चिरिच्याट्ट सेलिब्रेटी

काठमाडौं–नेपाली हिन्दू महिलाले तीज मनाइरहेका छन् । महिला सेलिब्रेटीले पनि तीज सेलिब्रेसन गरिरहेका छन् । अर्कोतर्फ, रातो साडी र कुर्तामा महिला कलाकार आकर्षक देखिएका छन् । 

सामाजिक संजालबाट सेलिब्रेटीले तीजको पहिरनका आकर्षक भिडियो र फोटो सेयर गरिरहेका छन् । कलाकारले को भन्दा को राम्रो भन्ने प्रतिस्पर्धा टाइमलाइनमा गरिरहेको देखिन्छ ।

तीजमा सामाजिक संजालको टाइमलाइन रातो देखिन्छ । यस्तोमा, हामीले केही कलाकारले सेयर गरेका फोटो छनोट गरेका छौं, जो तीजमा वास्तवमै सुन्दर देखिएका छन् ।

प्रतिक्रिया