प्रधान न्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस

राम्रो अनलाइन     ०१ असोज २०८१, मङ्गलबार
प्रधान न्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस


काठमाडाैं–  सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस भएका छन्। सोमबार बसेको संवैधानिक परिषद्को बैठकले राउतलाई प्रधान न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो।

बैठकले वरिष्ठताका आधारमा राउतलाई सर्वसम्मत सिफारिस गरेको हो।

प्रतिक्रिया