यस्तो देखियो हिमाली कला सम्मेलन– २०२५

राम्रो अनलाइन     ०४ जेठ २०८२, आइतबार

काठमाडौं–  नेपालमा पहिलो पटक आयोजन भएको हिमाली कला सम्मेलन सम्पन्न भएको छ।  सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ,सल्लेरीमा भएको सम्मेलनमा देश भरबाट सत्र जना भन्दा बढी कलाकार सहभागीता रहेको थियो ।

हिमाली कलाको जगेर्ना गर्न थेक्छेन पेमा छोलिङ गुम्बाले कार्यक्रमको आयोजन गरिएको हो । सम्मेलनमा १ हजार बढीले कला अबलोकन गरेका थिए । कार्यक्रम ७ दिन सम्म चलेको थियो । 

 

प्रतिक्रिया