रियल टाइम बक्स अफिस एपको उद्घाटन

राम्रो अनलाइन     १६ असार २०८२, सोमबार

काठमाडौँ – सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले रियल टाइम बक्स अफिस एपको उद्घाटन गरेका छन् । सोमबार चलचित्र विकास बोर्डको २५ औँ वार्षिक उत्सव कार्यक्रमको अवसरमा मन्त्री गुरुङले  बक्स अफिसको एप उद्घाटन गरेका हुन् । 

मन्त्री गुरुङले  बोर्डबाट प्रदान गरिने ३३ सेवा अनलाइनबाट दिइने घोषणा गर्दै यसको सुरुआत गरेका हुन् । 

नेपालभरका १६६ सिनेमा हलको सो सङ्ख्या र विवरण सो एपमा हेर्न सकिनेछ । उक्त एपको नाम बक्स अफिस@ सिनेमा राखिएको छ । 

प्रतिक्रिया