योग गर्दै मन्त्रीहरु

राम्रो अनलाइन     ०७ असार २०७९, मङ्गलबार
योग गर्दै मन्त्रीहरु

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललगायत सैनिक मञ्च भद्रकालीमा योग गर्दै । 

 

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा  मंगलबार भद्रकालीमा आयोजना गरिएको कार्यक्रममा सहभागी मन्त्रीगणलगायत । 

 

 

आठौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा मंगलबार बिहान सुर्खेतमा आयोजित कार्यक्रममा योग अभ्यास गर्दै स्थानीय। 
 

प्रतिक्रिया