वर्थडेको अवसरमा अमेरिकी मोडल काइलीको दर्शकका लागि  ‘टपलेस तस्बिर’ उपहार

एजेन्सी     २३ साउन २०७८, शनिबार
वर्थडेको अवसरमा अमेरिकी मोडल काइलीको दर्शकका लागि  ‘टपलेस तस्बिर’ उपहार

अमेरिकी मोडल तथा महिला व्यवसायी काइली जेनरले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्ना दर्शक तथा ग्राहकलाई उपहार प्रस्तुत गरेकी छन् । 
उनले अगस्ट १० का दिन पर्ने आफ्नो २४ औँ जन्मदिनको अवसरमा शुभ समाचारसँगै टपलेस तस्बिर सार्वजनिक गरेकी हुन् । 
उनी तस्बिरमा सुनको बिकिनी बटम्ससँगै सुनौँलो क्रिममा पोतिएकी छन् । उनको आँखाको मेकअप स्मोकी छ । गोल्ड हुप्स र फुल ब्लोआउटमा उनको सुनौलो रुप खुलेको छ ।

उनले तस्बिरसँगै ब्युटी ब्रान्डको पनि शुभ समाचार प्रस्तुत गरेकी छन् । उनले आफ्नो जन्मदिनमा २४,००० गोल्ड थिमवाला संग्रह लन्च गर्ने घोषणा गरेकी छन् ।

उनले आफ्नो इन्स्टाग्राममा लेखेकी छन्, ‘वाह १ मेरो जन्मदिन अवको ८ दिनपछि रहेको छ । मेरो २४ औँ जन्मदिनमा २४,००० गोल्डेन थिममा ब्युटी प्रोडक्ट्स लन्च हुनेछ । म यो कलेक्शन आफ्नो सामाजिक सञ्जाल एकाउन्टमा सेयर गर्न सक्दिन ।’

 

प्रतिक्रिया