उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले सर्वोच्च अदालतमा पनि गरे आगजनी

राम्रो अनलाइन     २४ भदौ २०८२, मङ्गलबार
उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले सर्वोच्च अदालतमा पनि गरे आगजनी

काठमाडौं–सर्वोच्च अदालतमा पनि आगजनी भएको छ । उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूले सिंहदरबारपछि सर्वोच्च अदालत पनि आगजनी गरेका हुन् ।

उनीहरू बिहानैदेखि विभिन्न शीर्ष नेताका घर, कार्यालय, प्रहरी कार्यालय, संसद् भवन लगायतमा तोडफोड र आगजनी गरिरहेका छन् ।

प्रतिक्रिया