त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित तीन जना पक्राउ

राम्रो अनलाइन     २१ कात्तिक २०८१, बुधबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित तीन जना पक्राउ

 

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो ७ सय किलोग्राम सुनसहित तीन जना पक्राउ परेका छन्। विमानस्थलबाट मंगलबार साँझ करिब ५ किलो ७ सय ग्राम सुनसहित तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक जियानझोङ, म्यानमारका सातनाइनटुङ र इन ङोन फू छन्। उनीहरु एयर अरेबियाको उडान नं। जी ९५३० मा शारजाहबाट काठमाडौं आएका थिए।

प्रतिक्रिया