थप ५३१६ जनामा कोरोना संक्रमण, १०१ जनाको मृत्यु

राम्रो अनलाइन     १९ जेठ २०७८, बुधबार
थप ५३१६ जनामा कोरोना संक्रमण, १०१ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा ५३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ । संक्रमणमुक्त हुनेको संख्या ७,२१९ रहेको छ ।

प्रतिक्रिया