माेडल हन्ट नेपाल सिजन–१० को ‘स्विमसुट राउण्ड’मा प्रियंका ओलीको बोल्ड अवतार

राम्रो अनलाइन     १८ साउन २०८३, सोमबार
माेडल हन्ट नेपाल सिजन–१० को ‘स्विमसुट राउण्ड’मा प्रियंका ओलीको बोल्ड अवतार

काठमाडौँ–नेपालको चर्चित फेसन तथा मोडलिङ प्रतियोगिता ‘नथिङ नेपाल प्रेजेन्ट्स मोडल हन्ट नेपाल सिजन–१०’ को 'स्विमसुट राउण्ड' भव्यताका साथ सम्पन्न भएको छ। नेक्स्ट मोडल नेपाल प्रा. लि. को आयोजनामा सञ्चालन भइरहेको यो प्रतियोगिताको स्विमसुट राउण्डमा प्रतियोगी नम्बर १२ प्रियंका ओली ले आफ्नो उत्कृष्ट प्रस्तुति दिँदै सबैको ध्यान आकर्षित गरेकी छन्।

ललितपुरस्थित ‘बीच हाउस बार एण्ड डाइनिङ’ को रमणीय वातावरणमा आयोजना गरिएको उक्त राउण्डमा प्रियंका 'युषाज विरागो' (Yousha’s Virago) को आकर्षक आउटफिटमा र्‍याम्पमा उत्रिएकी थिइन्।

कार्यक्रम तथा प्रायोजक विवरण

इभेन्ट आयोजक: नेक्स्ट मोडल नेपाल प्रा. लि. (Next Models Nepal Pvt. Ltd.)

मुख्य प्रायोजक (Title Sponsor): नथिङ नेपाल (Nothing Nepal)

सह-प्रायोजक (Co-Sponsors): केएफसी नेपाल (KFC Nepal), न्यूमेउ (Newmew)

स्मार्टफोन पार्टनर: नथिङ फोन ४ए (Nothing Phone(4a))

अफिसियल मेकअप: पूनम ब्युटी एकेडेमी र लुजा मेकअप स्टुडियो एण्ड ब्युटी एकेडेमी

ब्युटी पार्टनर: स्टार स्ट्रक बाय एसएल नेपाल (Star Struck by SL Nepal)

हेयर तथा स्किन केयर पार्टनर: आवरण स्किन एण्ड हेयर क्लिनिक (Aavaran Skin & Hair Clinic)

डिजिटल पेमेन्ट पार्टनर: खल्ती (Khalti)

हस्पिटालिटी पार्टनर: याक एण्ड यती काठमाडौँ (Yak & Yeti Kathmandu)

फिटनेस पार्टनर: जिमशाला (GYMSHALA)

भिडियोग्राफी: फोपाल प्रोडक्सन (Phopal Production)

साथै, कार्यक्रममा 'एपेस इन्टरनेशनल' (स्टडी एब्रोड पार्टनर), 'द ब्रिटिश कलेज काठमाडौँ' (एजुकेसन पार्टनर), 'लभबर्ड्स आइसक्रिम' (रोमान्टिक पार्टनर) र 'नोमोर क्लाउड' (टेक पार्टनर) को समेत सहयोग रहेको थियो।

प्रतिक्रिया