सत्यमोहन जोशी दम्पतीले मृत्युपछि शरीर दान दिने 

राम्रो अनलाइन     ३० माघ २०७७, शुक्रबार

वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी र उनकी श्रीमती राधादेवी जोशीले मृत्युपछि शरीर दान बताएका छन्।

आज ललितपुर महानगरपालिकाको प्राङ्गणमा एक कार्यक्रम गरी चिकित्सा विज्ञान प्रयोगात्मक ज्ञानका लागि मरणोपरान्त आफ्नो शरीर दान दिने  उनीहरूले घोषणा गर्न लागेका छन् ।

शुक्रबार दिउँसो १:३० बजे आयोजना हुने कार्यक्रमबाट उक्त घोषणा गरिने नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए।
 

प्रतिक्रिया