सशस्त्रको प्रवक्तामा डीआईजी मनिष थापा

राम्रो अनलाइन     ०७ मंसिर २०८२, आइतबार
सशस्त्रको प्रवक्तामा डीआईजी मनिष थापा

काठमाडौं–सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) मनिष थापाले पाएका छन् ।

यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका डीआईजी कालिदास धौवजी ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश भएपछि उक्त पद रिक्त थियो । अहिले उक्त जिम्मेवारी थापालाई दिइएको हो ।

प्रतिक्रिया