सन्राइज बैंकले डाँडगाउँ शिवपुरीस्थित ग्रीन भ्याली रिसोर्टसँग सम्झौता गरेको छ । बैंक र ग्रीन भ्याली रिसोर्टबीच बैंकका ग्राहकलार्ई विशेष छुट दिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतापछि बैंकका ग्राहकले ग्रीन भ्याली रिसोर्टमा खाना र पेयमा बैंकको क्रेडिट कार्ड र डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतको छुट पाउनेछन् ।