सिटिजन लाइफको जेन जेड लक्षित कार्यक्रम 

राम्रो अनलाइन     १२ साउन २०८१, शनिबार
सिटिजन लाइफको जेन जेड लक्षित कार्यक्रम 


काठमाडौँ– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सेवाग्रहीलाई सहायता पु¥याउने उद्देश्यका साथ नयाँ कार्यक्रम तयार पारेको छ। तीमध्येको एक जेन जेडअन्तर्गत पर्ने युवा पुस्तालाई दृष्टिगत गर्दै ‘सिटिजन विथ जेन जेड’ कार्यक्रम सञ्चालन गर्ने, भविष्यका लागि जीवन बिमा र लगानीको महत्त्वबारे बुझाउने र युवा वर्ग आकर्षित हुने कार्यक्रम सञ्चालन गरी उनीहरुलाई सचेत गराउने र चाहिने सहयोग पुर्‍याउने रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया