शंकर ग्रुपका शुलभ अग्रवाल पनि पक्राउ

राम्रो अनलाइन     २२ चैत २०८२, आइतबार
शंकर ग्रुपका शुलभ अग्रवाल पनि पक्राउ

काठमाडौं – शंकर ग्रुपका सञ्चालक शुलभ अग्रवाल पनि पक्राउ परेका छन् । उनका बुबा शंकर अग्रवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शुक्रबार नै नियन्त्रणमा लिएको थियो ।

शुलभलाई पनि पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो । सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक गजेन्द्र ठाकुरले भने शुलभ अहिले विभागमा उपस्थित भएको जनाएका छन् । अहिले उनी सम्पत्ति शुद्धीकरण विभागमा छन् ।’

उच्च स्रोतका अनुसार उनलाई शनिबार नै भैरहवाबाट पक्राउ गरिएको हो ।

प्रतिक्रिया