सामूहिक तस्बिरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्ष पौडेल

राम्रो अनलाइन     २४ चैत २०७९, शुक्रबार
सामूहिक तस्बिरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्ष पौडेल

सशस्त्र प्रहरी जवान आधारभूत तालिम सि.सं २३५ (घ) र (ङ) मा सहभागी भई तालिम पूरा गरेका प्रहरी जवानहरू सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललगायतसँग सशस्त्र प्रहरी बल, नेपाल हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखराको परिसरमा दीक्षान्त समारोहपश्चात् सामूहिक तस्बिरमा ।  

सशस्त्र प्रहरी जवान आधारभूत तालिममा उत्कृष्टता हासिल गरेका प्रहरी जवानलाई पुरस्कृत गर्नुहुँदै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल । 

सशस्त्र प्रहरी जवान आधारभूत तालिम पूरा गरी दीक्षान्त समाराहेमा सहभागी भएपछि एक प्रहरी जवानहरुलाई उहाँकी आमाहरुले सगुनस्वरुप दही खुवाउनुहुँदै । 

प्रतिक्रिया