परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट

राम्रो अनलाइन     २४ वैशाख २०८३, बिहिबार
परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव मोहम्मद गोलाम सरवारले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा उनीहरूबीच क्षेत्रीय सहयोग सुदृढ तुल्याउनेबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया