नेपाली सेना सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालय बलाधिकृत विभागको आयोजनामा भद्रकाली खेलमैदानमा भइरहेको प्रधानसेनापति ट्रफी २०७७ मा ट्रफी विजयी खेलाडी ।
नेपाली सेना सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालय बलाधिकृत विभागको आयोजनामा भद्रकाली खेलमैदानमा भइरहेको प्रधानसेनापति ट्रफी २०७७ मा ट्रफी विजयी खेलाडीसँग सामूहिक तस्वीरमा प्रधानसेनापति थापा ।

नेपाली सेना सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालय बलाधिकृत विभागको आयोजनामा भद्रकाली खेलमैदानमा भइरहेको प्रधानसेनापति टफी २०७७ मा उपविजता खेलाडीहरुसँग प्रधानसेनापति पूर्णचन्द्र थापालगायत ।

नेपाली सेना सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालय बलाधिकृत विभागको आयोजनामा भद्रकाली खेलमैदानमा भइरहेको प्रधानसेनापति ट्रफी २०७७ मा विजयी टीमलाई नगदसहित ट्रफी प्रदान गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापा ।

नेपाली सेना सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालय बलाधिकृत विभागको आयोजनामा भद्रकाली खेलमैदानमा भइरहेको प्रधानसेनापति ट्रफी २०७७ मा विजयी टीमलाई नगद रु पाँच लाखसहित ट्रफी प्रदान गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापा ।

नेपाली सेना सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालय बलाधिकृत विभागको आयोजनामा भद्रकाली खेलमैदानमा भइरहेको प्रधानसेनापति ट्रफी २०७७ मा उत्कृष्ट खेलाडीलाई शुक्रबार ट्रफीसहित नगद पुरस्कार प्रदान गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापा ।

नेपाली सेना सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालय बलाधिकृत विभागको आयोजनामा भद्रकाली खेलमैदानमा भइरहेको प्रधानसेनापति ट्रफी २०७७ मा उत्कृष्ट खेलाडीलाई शुक्रबार नगदसहित पुरस्कार प्रदान गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापा ।