प्रधान सेनापति म्याराथन प्रतियोगिता २०७८ को उद्घाटन गर्दै प्रधान सेनापति प्रभुराम शर्मा (फोटो फिचर )

रासस     १४ फागुन २०७८, शनिबार
प्रधान सेनापति म्याराथन प्रतियोगिता २०७८ को उद्घाटन गर्दै प्रधान सेनापति प्रभुराम शर्मा (फोटो फिचर )

 

नेपाली सेनाद्वारा शनिबार आयोजित प्रधान सेनापति म्याराथन प्रतियोगिता २०७८– रन फर फन को उद्घाटन गर्दै प्रधान सेनापति प्रभुराम शर्मा । तस्वीर : रत्न श्रेष्ठ/ रासस

 

नेपाली सेनाद्वारा शनिबार आयोजित वाकथनमा सहभागी हुँदै प्रधान सेनापति प्रभुराम शर्मा । 

 

नेपाली सेनाद्वारा शनिबार आयोजित प्रधान सेनापति म्याराथन प्रतियोगिता २०७८– रन फर फनअन्तर्गत २१ किमि म्याराथनमा सहभागी पुरुष खेलाडीहरु । 

 

 

नेपाली सेनाद्वारा शनिबार आयोजित प्रधान सेनापति म्याराथन प्रतियोगिता २०७८– रन फर फनअन्तर्गत २१ किमि म्याराथनमा सहभागी महिला खेलाडीहरु । 

 

नेपाली सेनाद्वारा शनिबार आयोजित प्रधानसेनापति म्याराथन प्रतियोगिता २०७८ को उद्घाटन कार्यक्रममा सहभागी हुँदै प्रधान सेनापति प्रभुराम शर्मालगायत । 


 

प्रतिक्रिया