नोराको ‘बोल्ड’ लुक्स

राम्रो अनलाइन     १२ साउन २०७८, मङ्गलबार
नोराको ‘बोल्ड’ लुक्स

बलिउड डान्सर नोरा फतेही आफ्नो डान्सका कारण सधै चर्चामा रहने गरेकी छिन् । बेला बेला सामाजिक सञ्जालमा उनले अपलोड गर्ने तस्बिरका कारण उनी चर्चामा आउँने गरेकी छिन् ।

नोराले आफ्नो सामाजिक सञ्जाल इन्स्ट्राग्राममा अपलोड गरेकी रेड अफ शोल्डर गाउन लगाएकी तस्बिर अहिले चरचामा रहेको छ।

प्रतिक्रिया