नेपाल प्रहरीमा रिक्त एसएसपी पदमा बस्नेतको बढुवा सिफारिस 

राम्रो अनलाइन     ०८ माघ २०८०, सोमबार
नेपाल प्रहरीमा रिक्त एसएसपी पदमा बस्नेतको बढुवा सिफारिस 


काठमाडौं– नेपाल प्रहरीमा रिक्त रहेको एउटा एसएसपी पदमा बढुवाका लागि रमेशकुमार बस्नेत सिफारिस भएका छन् । आइतबार बसेको बढुवा समितिको बैठकले उनलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको प्रहरी प्रधान कार्यालय, नक्सालका एक उच्च अधिकृतले  बताए । मोहन पोखरेलले अवकाश पाएपछि एउटा एसएसपीको दरबन्दी रिक्त थियो ।

प्रतिक्रिया