काठमाडौँ–नेक्स्ट मोडल नेपाल प्रा. लि. को आयोजनामा भइरहेको चर्चित सौन्दर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल सिजन–१०’ अन्तर्गतको ‘स्विमसूट राउन्ड’ भव्य रूपमा सम्पन्न भएको छ। ललितपुरस्थित 'बीच हाउस बार एन्ड डाइनिङ' मा आयोजित उक्त राउन्डमा प्रतिस्पर्धी क्रिशाला सङ्गत (Krishala Sangat) ले आफ्नो बोल्ड र प्रभावशाली प्रस्तुति दिएकी छन्।

उक्त राउन्डका लागि क्रिशालाले 'युशाज विरागो' (Yousha’s Virago) को आकर्षक डिजाइनर पोशाक पहिरिएकी थिइन्।

'नथिङ नेपाल' (Nothing Nepal) मुख्य प्रायोजक रहेको यस प्रतियोगितामा प्रतिस्पर्धीहरूको आधिकारिक शृङ्गार 'पुनम ब्युटी एकेडेमी' र 'लुजा मेकअप स्टुडियो एन्ड ब्युटी एकेडेमी'ले गरेका हुन् भने भिडियोग्राफी र भिजुअल कन्टेन्टको जिम्मेवारी 'फोपाल प्रोडक्सन'ले सम्हालेको छ।
सहयोगी तथा साझेदार संस्थाहरू
यसपटकको मोडल हन्ट नेपाललाई विभिन्न प्रतिष्ठित ब्रान्डहरूले सहकार्य गरेका छन्:
टाइटल स्पान्सर: नथिङ नेपाल (Nothing Nepal)
सह-प्रायोजक: केएफसी नेपाल र न्युमेभ (KFC Nepal & Newmew)
स्मार्टफोन पार्टनर: नथिङ फोन ४ए (Nothing Phone (4a))
हस्पिटालिटी पार्टनर: होटल याक एन्ड यति, काठमाडौँ
एजुकेशन पार्टनर: द ब्रिटिस कलेज, काठमाडौँ
स्टडी एब्रोड पार्टनर: एपेस इन्टरनेसनल
हेयर एन्ड स्किन केयर पार्टनर: आवरण स्किन एन्ड हेयर क्लिनिक
फिटनेस पार्टनर: जिमशाला (GYMSHALA)
डिजिटल पेमेन्ट पार्टनर: खल्ती (Khalti)
ब्युटी पार्टनर: स्टार स्ट्रक बाइ एसएल नेपाल
टेक पार्टनर: नोमोर क्लाउड (Nomor Cloud)
रोमान्टिक पार्टनर: लभबर्ड्स आइसक्रिम

नेपाली फेसन तथा मोडलिङ क्षेत्रमा नयाँ प्रतिभाहरूलाई व्यावसायिक मञ्च प्रदान गर्दै आएको नेक्स्ट मोडल नेपालले यस सिजनमा पनि प्रतिस्पर्धीहरूलाई विशेष तालिमसहित ग्रान्ड फिनालेतर्फ अघि बढााइरहेको छ।