मेलम्चीको वहाव फेरी बढ्दै

राम्रो अनलाइन     ०४ असार २०७८, शुक्रबार
मेलम्चीको वहाव फेरी बढ्दै

काठमाडौँ, ४ असार :  मंगलबारदेखि निरन्तर आएको मेलम्चीको बाढीले अझै विश्राम लिएको छैन । आज अपराह्न केही घटेको बाढी फेरि अहिले हेलम्बुबाट बढेर मंगलबारको जस्तै ठूलो आवाजमा आएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ ।
मेलम्चीको वहाव बढेकाले बजारमा बाँकी रहेका मानिसहरु पनि माथि उक्लेका छन् । 
 

प्रतिक्रिया