मेचे जातीको चलचित्र छायाङ्कन

राम्रो अनलाइन     २५ जेठ २०८०, बिहिबार
मेचे जातीको चलचित्र छायाङ्कन


झापाको अर्जुनधारास्थित पर्यटकीयस्थल सालबारीमा लोपोन्मुख मेचे जातीको चलचित्र ‘विक्रम देवा’को छायाङ्कन गरिँदै । ठूलो पर्दामा पहिलोपटक मेचे जातीको संस्कार–संस्कृति झल्किने चलचित्र निर्माण गर्न लागिएको निर्माता अर्जुन मेचेले बताए ।

 

प्रतिक्रिया