खोप केन्द्रसम्म जान नसक्नेहरुलाई घरघरमै गएर कोरोना खोप दिन सर्वोच्चको आदेश

राम्रो अनलाइन     २९ साउन २०७८, शुक्रबार
खोप केन्द्रसम्म जान नसक्नेहरुलाई घरघरमै गएर कोरोना खोप दिन सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिकलाई घरमै गएर कोरोना खोप लगाउन सरकारको नाममा अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेका दीर्घरोगी तथा फरक क्षमता भएका दुवै आँखा नदेख्ने नारिकहरुको लागत संकलन गर्न र घरघरमा पुगेर खोप लगाउन अन्तरिम आदेश दिएको हो ।

प्रतिक्रिया