काभ्रेमा ४.१ रेक्टरको भूकम्प

राम्रो अनलाइन     ०५ चैत २०७७, बिहिबार


काठमाडौं । काभ्रेमा ४.१ रेक्टरको भूकम्प गएको छ ।

बिहान १० बजेर ५ मिनेट जाँदा सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । 

भूकम्पको धक्का जिल्लाका केही ठाउँमा महसुस भएको स्थानीयहरुले बताएका छन् ।

प्रतिक्रिया