घट्याे सुनचाँदीको मूल्य

राम्रो अनलाइन     १७ भदौ २०८१, सोमबार
घट्याे सुनचाँदीको मूल्य

 

काठमाडाैं – आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। सोमबार सुन तोलाको ३ सयले घटेर तोलामा एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि आइतबार सुनको मूल्य १ लाख ५२ हजार ३ सयमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर १७७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया