एसपीमा बढुवाका लागि २२ डीएसपी सिफारिस (सूचीसहित) 

राम्रो अनलाइन     ३० वैशाख २०८०, शनिबार
एसपीमा बढुवाका लागि २२ डीएसपी सिफारिस (सूचीसहित) 

 

काठमाडौं–नेपाल प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक ९एसपी० मा बढुवाका लागि सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकले एसपी बढुवामा सिफारिस भएका डीएसपीको नाम सार्वजनिक गरेको हो ।

प्रतिक्रिया