धनगढीको भवानी दल गण तेघरी ब्यारेकमा बिहीबार आयोजित भूतपूर्व सैनिक सम्मेलन उद्घाटन गर्न आउनुभएका प्रधानसेनापति प्रभुराम शर्मालाई पञ्चकन्याद्वारा स्वागत । तस्बिरः शेरबहादुर सिंह/रासस


प्रधान सेनापति प्रभुराम शर्मा भवानी दल गण तेघरी व्यारेकमा बिहीबार आयोजित भूतपूर्व सैनिक सम्मेलनका क्रममा यस क्षेत्रका १०६ वर्षीया भद्रकाली कठायतलाई सम्मान गर्दै । तस्बिरः शेरबहादुर सिंह/रासस
भवानी दल गण तेघरी ब्यारेकमा आयोजित भूतपूर्व सैनिक सम्मेलनमा मार्च पास प्रस्तुत गर्दै भूतपूर्व सैनिक टोली । तस्बिरः शेरबहादुर सिंह/रासस